कैलालीको चुरेसहित सुदूर पहाडका वनमा डढेलो

धनगढी । कैलालीको चुरे गाउँपालिका लगायत सुदूरपश्चिमको पहाडी जिल्लाका वनमा डढेलो लागेको छ । भीमदत्त राजमार्ग अन्तरगतकोचुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको आलिताल गाउँपालिकाका वनमा अहिले आगो दन्कि रहेको छ । सबै गरेर करिब २ दर्जन सामुदायीक वनमा डढेलो लाग्दा कसैले निभाउन पहल नगरेको भन्दै स्थानीले गुनासो गरेका छन् ।सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो … Continue reading कैलालीको चुरेसहित सुदूर पहाडका वनमा डढेलो